
नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् । सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगललब...}
पुरा पढ्नुहोस्भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वभारतीय राजदूत श्याम शरणले भारतले विनाहस्तक्षेप नेपालका धेरैभन्दा धेरै क्षेत्रमा संलग्न हुनुपर्ने जनाएका छन् । भारतीय सञ्चारमाध्यम दी इन्डियन एक्सप्रेसमा आज लेख प्रकाशित गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘छिमेकी देशमा राजनीतिक अनिश्चि...}
पुरा पढ्नुहोस्काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना प...}
पुरा पढ्नुहोस्सरकारी पक्षले प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदन बृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएको छ । व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संसद विघटनविरुद्ध परेका रिट निवेदन बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग राख्दै बहस सुरु गरेका थिए । तर, सरकारी पक्षले त्यसमा असहम...}
पुरा पढ्नुहोस्दाङमा स्कूल बस दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया स...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit