
प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केन १८–२० जनवरी, २०२२ सम्म कीभ र बर्लिनको भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनमा रसियाले निम्त्याएको खतरालाई सम्बोधन गर्नुका साथै युरोपेली साझेदारहरुसँग छलफलका लागि ब्लिन्केनको भ्रमण हुन लागेको हो । सं...}
पुरा पढ्नुहोस्काठमाडौंको पशुपतिस्थित वाग्मतीमा डुबेको अवस्थामा एक शव फेला परेको छ । आज बिहान उक्त शव फेला परेको हो । शव पुरुषको भए पनि विवरण खुलिनसकेको र पोस्टमार्टमका लागि पठाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । वृत्तका प्रमुख डीएसपी केशव भट्टराईले शवको टाउकोमा सानो चोट देखिएक...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । संसद विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा बिहीबार राजपत्रमा सूचना ननिकालेको विषय उठेपछि खरेलले आज राजपत्र पेस गरेका हुन् । अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम...}
पुरा पढ्नुहोस्भारतको नागाल्यान्डस्थित मोन जिल्लामा शनिबार राति सेनाको कारबाहीमा सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । स्थानीयले सेनाको सवारीसाधनमा तोडफोड र आगो लगाएका छन् । सुरक्षा फोर्सविरुद्ध स्थानीयमा प्रहरीमा उजुरी दर्ता गरिएको छ । उक्त घटनापछि भारतका धेरै राज्यमा आम...}
पुरा पढ्नुहोस्नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए । ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}
पुरा पढ्नुहोस्इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृत्तावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय स...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षा र अन्तरवार्ता लिएपनि नतिजा सार्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit