
नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आज प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त शर्मालाई आज रक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पत्र प्रदान गरिएको हो ।  ...}
पुरा पढ्नुहोस्प्रहरी कार्यालयको पत्र किर्ते गरी इन्स्योरेन्सको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–३ घर भएका ४० वर्षीय सुशील सुवेदी छन् । सुवेदीले २८ कात्तिकमा बा २ ख ६२८६ नम्बरको बस रत्नपार्कबाट थानकोटतर्फ आउँदै गर्दा गुर्जुधाराम...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो । प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भि...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि जनगणनाको पहिलो चरण सुरु गर्ने तालिका थियो । तर, कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगि...}
पुरा पढ्नुहोस्१४ फागुन २०७४ मा गृहमन्त्रीको सपथ खाएका बादल कालो कोट, सेतो सर्ट र कालै पाइन्टमा थिए । उनीसँगै सपथ खाने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा औपचारिक पोशाकमा थिए । बादल र मातृका यादव भने अनौपचारिक पोशाकमा सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगे । त्यसबे...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम हो, ‘बेटी पढाऊ बेटी बचाऊ’ । यस कार्यक्रमको सञ्चालन प्रदेश २ कै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरिरहेको छ । तर, यही कार्यक्रमअन्तर्गत करोडौं भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit