
प्रहरीले सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने, मान्छे जुटाउने, प्रतिकार गर्नेदेखि जग्गा भागबण्डागर्ने मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ...}
पुरा पढ्नुहोस्प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । सिंहले बिभिन्न ब्यक्तिहरूलाई साझेदार...}
पुरा पढ्नुहोस्सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो । प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}
पुरा पढ्नुहोस्करिब ५ वर्षअघि नेपाली सेनाको प्रधानसेनापति थिए, राजेन्द्र क्षत्री । त्यतिबेला भारतका स्थल सेना प्रमुख थिए, विपिन रावत । नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापति सम्मान दिने चलनअनुसार रावतले १६ चैत २०७३ मा नेपालमा उक्त सम्मान ग्रहण गरेका थिए । हाल भारतको चि...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ५ जनालाई गोंगबु बसपार्क र कलंकीबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो, बुटवल–भैरहवा काउन्टर, कलंकी चोकको काउन्टारका कर्मचारीलाई आज...}
पुरा पढ्नुहोस्फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}
पुरा पढ्नुहोस्गत १८ वैशाखमा मोरङको रतुवामाई नगरपालिका–४ सिङ्गारीस्थित मकैबारीमा एक महिलाको शव भेटियो । ती महिला कानेपोखरी गाउँपालिका–२ बस्ने बर्ष ३० की सरिता सोरेनबास्के थिइन् । अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मोरङ रतुवामाई नगरपालिका–६ डेरामारी बस्ने वर्ष ३२ को सुफल हस्दा ३ असारमा प...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्...}
पुरा पढ्नुहोस्सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् । लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}
पुरा पढ्नुहोस्झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit