Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

यी हुन् नेपाल पक्षको सुदूपश्चिमका समानान्तर जिल्ला कमिटीका पदाधिकारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको माधव नेपाल पक्षले आज सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ । प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् ।   कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रवीन्द्र कुँवर, कार्याल...}

पुरा पढ्नुहोस्

दलहरुको सहमतिविना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव नल्याउने : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।   उनले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी...}

पुरा पढ्नुहोस्

यी हुन् आज संसदमा पेस हुने ८ अध्यादेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसदको बैठक बस्दै छ । बैठकमा ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ ।    संसद सचिवालयका अनुसार जसअनुसार सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले सार्वजनिक गरे मन्त्रिपरिषदका २३ निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।    यस्ता छन् सरकारका २३ निर्णय  १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}

पुरा पढ्नुहोस्

सरकारका प्रवक्तामा थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

आजपनि कार्यदलको बैठक बस्दै, एमाले एकता जोगिएला?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ ।     कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल निर्वाचन आयोगमा, निर्वाचनका गतिविधि रोक्न आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गर्दै आज निर्वाचन आयोग पुगेका छन् ।     आयोगले जिल्लास्तरमा रुपमा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेपछि उक्त पक्ष त्यसलाई रोक्न माग गर्दै आयोग पुगेको हो । आयोगले भने नियमित प्रकृतिका काम मात...}

पुरा पढ्नुहोस्

आज बस्दै एमाले संसदीय दलको बैठक, नेपाल पक्ष बैठकमा जाला?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ।   दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।   एमाले पुनःस्थापनापछि तीनप...}

पुरा पढ्नुहोस्

एमालेको महाधिवेशनबाट देउवाले दिए सहकार्यको सन्देश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्ने बताएका छन् ।   आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिँदै उनले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निका...}

पुरा पढ्नुहोस्