
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले एमसीसी परियोजना नेपालको ह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट शेखर कोइरालाको नेतृत्वमा प्यानल घोषणा भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको प्रतिस्पर्धाबाट पछि हट्ने जनाएसँगै उक्त समूहबाट कोइरालाको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । उपसभापतिमा धनराज गुरुङ, चन्द्र भण्डारी छन् ।...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्डको अवस्था सामान्य रहेको छ । अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजत...}
पुरा पढ्नुहोस्अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई स...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुलाई अमेरिकी संसद् क्यापिटल भवनबाट सुरक्षा फौजले लखेटेपछि त्यहाँको संसद सुचारु भएको छ । संसदमा अमेरिकी निर्वाचनमा स्पष्ट बहुमत ल्याएका जो बाइडनको जीतलाई प्रमाणित गर्न बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले हुलदंगा गरेका थिए । ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् । उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको बिभेद हटाउन संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सभा सदस्य गौतमले प्रतिनिधि सभ...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । छलफल...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit