Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

प्रधानसेनापतिको ब्रिफिङ : सेनाद्वारा निर्माणाधीन ‘होल्डिङ सेन्टर’को प्रगति ६० प्रतिशतभन्दा माथि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ ।        नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}

पुरा पढ्नुहोस्

ताप्लेजुङका डीएसपी राणा अस्वस्थ भएपछि हेलिप्कोटरबाट उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ताप्लेजुङका डीएसपी बाल नरसिंह राणा अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । राणालाई मंगलबार उद्धार गरी काठमाडौं ल्याइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राज राईले बताए ।    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख रहेका राणाको हालै महानगरीय ट्राफिक प्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र युटा नेशनल गार्ड प्रमुख बीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका यूटा नेशनल गार्डका प्रमुख एडजुटेन्ट जनरल, मेजर जनरल माइकल जे टर्ली बीच मगलवार जंगी अड्‍डामा भेटघाट भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

सिभिल ठगी प्रकरण : इच्छाराज तामाङको समूहलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज प्रदर्शन गर्दै बचतकर्ताहरुले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कडा कारवाही गर्नुपर्ने मा...}

पुरा पढ्नुहोस्

बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दिदी–भाइ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् ।   प्रत्येक शनिबार...}

पुरा पढ्नुहोस्

चार प्रदेशका डीआईजीले सम्हाले कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् ।    वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}

पुरा पढ्नुहोस्

‘जंगल वारफेयर’ गर्ने पहिलो महिला सैनिक बनिन् राधिका थापा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् ।    उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।    विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा करोडभन्दा बढीको गरगहना चोर्ने धर्मेन्द्र पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो ।    उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}

पुरा पढ्नुहोस्

नक्कली नोटसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}

पुरा पढ्नुहोस्