Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

राजधानीमै नक्कली नोट छाप्दै गर्दा प्रहरी पुगेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने  रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् ।   प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

बाथरुममा नुहाउन पसेका काठमाडौं मोडल कलेजका विद्यार्थी मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीको मृत्यु भएको छ । कलेजको होस्टलमा बस्ने उनको सोमबार नुहाउने क्रममा बाथरुपममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।    मृत्यु हुनेमा रौतहट गढिमाई नगरपालिका–९ घर भएका १८ वर्षीय १८ सुशील सहनी छन् । होस्टलक...}

पुरा पढ्नुहोस्

ललितपुरमा कोठा भाडामा लिई जुवाखाल सञ्चालन, ११ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर प्रहरीले कोठा भाडामा लिई जुवाखाल सञ्चालन गर्ने मुख्य नाइकेसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।    ललितपुर महानगरपालिका–८ यल्मुस्थित पाँच तले घरको तेस्रो तलामा कोठा भाडामा लिई सोही ठाउँका रजित महर्जनले जुवा सञ्चालन गरिरहेका थिए । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरे...}

पुरा पढ्नुहोस्

बाणिज्य विभागमा डीएसपी बनेर धम्काइरहेका भट्ट अख्तियारको नियन्त्रणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर  आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ ।    भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

काभ्रेका लुटेरा ठमेलको डिस्कोमा भेटिए, बरामद भयो ३८ तोला सुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ मा शनिबार राती चोरी गरेर फरार भएका पाँचजना काठमाडौंको ठमेलस्थित एउटा डिस्कोमा फेला परेका छन् ।    स्थानिय माइली तामाङको घरवाट नगद पैसा तथा अन्दाजी ३८ तोला सुनका गरगहनाहरु शनिबार अपरान्ह चोरी भएको थियो ।     जिल्ला प्रहरी कार्...}

पुरा पढ्नुहोस्

दैनिक हराउँछन् २० महिला, बालबालिकाको संख्या झनै भयावह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् ।    त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा लेबनानमा कार्यरत नेपाली शान्ति सैनिक पुरस्कृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा कार्यरत नेपाली शान्ति सैनिकलाई पुरस्कृत गरेका छन् ।    लेबनान भ्रमणमा रहेका प्रधानसेनापति शर्माले सोमबार शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पु¥याएका २ नेपाली शान्ति सैनिक र लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागर...}

पुरा पढ्नुहोस्

म्याग्दीमा रहस्यमयी ढंगबाट शिक्षक बेपत्ता, खोजी र कारबाहीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।   बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदी...}

पुरा पढ्नुहोस्