Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

कायममुकायम प्रधानसेनापतिको जिम्मा रथी कार्कीलाई

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।    बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कायममुकायम भई प्रधानसे...}

पुरा पढ्नुहोस्

मापसे गरेका दुईजनाले मध्यरात बौद्धमा प्रहरीका असई र सिपाही कुटे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले शुक्रबार मध्यराती आफ्नै संगठनका सहायक निरीक्षक (असई) र जवानलाई हातपात गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका दुबैले अत्याधिक मापसे सेवन गरेर डिउटीमा रहेका असई दौलतविक्रम जोशी र जवान सुजन नेपालीलाई कुटपिट गरेका हुन् ।     ...}

पुरा पढ्नुहोस्

मोतिपुरमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

केन्द्रीय सुरक्षा समितिले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको बैठकको उक्त निष्कर्ष निकालेको हो ।    समितिले सर्वसाधारणलाई जग्गा पाइन्छ भनी प्रलोभनमा पारी विभिन्न स...}

पुरा पढ्नुहोस्

एमडी र एमएसको प्रवेश परिक्षामा भाडाका परिक्षार्थी, तीन भारतीय पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले चिकित्साशास्त्र अन्तरगत एमडी र एमएस परिक्षामा भारतबाट आएका नक्कली परिक्षार्थी, उनलाई ल्याउने बिचौलिया र अर्का एकजना ब्यक्तिलाई पक्राउ गरेको छ ।      केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार काठमाडौंका विभिन्न स्थानमा भएका संचालन भएका एमडी र एमएस प्रवेश परिक्षा क...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

ललितपुरबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ललितपुरकाे ताल्छिखेलबाट जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ५ बस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ८ बस्ने बर्ष २९ को विनोद नेपा...}

पुरा पढ्नुहोस्

दुई महिनादेखि न्याय पर्खिंदै सुदूरकी अस्मिता, अनुसन्धानबारे यसो भन्छ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेलधुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी असार २ मा कार्यालयबाट निस्किइन् । कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ उनलाई जानु थियो ।    तर उनी अस्पतालसम्म पुगिनन् न त घर नै फिर्ता भइन् । त्...}

पुरा पढ्नुहोस्

दुई नक्कली डाक्टर पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङबाट चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत प्राप्त नगरेका दुई भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् ।   प्रहरीले दिएको जानकारीअनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ फिलिम हल लाइनमा श्री राम पाइल्स क...}

पुरा पढ्नुहोस्

प्रहरी चेकप्वाईन्टमा खटिएका सिपाहीले समाते नक्कली असई 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार बिहान ८ बजे प्रहरी जवान लालुुप्रसाद यादव भद्रकालीस्थित डिउटीमा खटिएका थिए । एकजना मोटरसाईकल सवारलाई रोकेपछि उनले आफु प्रहरीको सहायक निरीक्षक भएको बताए ।      सिपाही यादवलाई उनी संगठनकै अधिकारी भएकोमा शंका लाग्यो । उनले आफुलाई प्रहरीको असई भएको बताउने युवाको चेकजाँच गरे...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्