Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

काभ्रेका गुण्डाहरु ज्वाला र मम पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय मम भन्ने दिनेश गोले रहेको प्रहरीले  जनाएको छ ।   महत बनेपा, धुलिखेल र पनौती क्षेत्...}

पुरा पढ्नुहोस्

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ब्यूरोमा ४६ करोडको जाहेरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वसाधारण निक्षेपकर्ताको करिब  ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।      केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाले ‘ब्यालेन्स नेल’ अभ्यास गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो ।   अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...}

पुरा पढ्नुहोस्

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान दायरा खुम्चाउँदै प्रहरी, प्रदेशले एसपी र ब्यूरोले डीएसपी खटायो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धानका लागि अब्बल मानिएका र लामो समय अनुसन्धान क्षेत्रमा रहेका डीएसपी लालध्वज सुवेदी यतिबेला आफ्नो कमाण्डमा रहेको जिल्लामा भएको सामुुहिक हत्याकाण्डको क्लू खोज्नमा ब्यस्त छन् ।    जिल्ला प्रहरी कार्यालय खाँदबारीदेखि करिब ८५ किलोमिटर टाढा रहेको ‘क्राइम सिन’ मा र...}

पुरा पढ्नुहोस्

१० लाख नगदसहित तस्कर पक्रने महिला प्रहरी बनिन् ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।    कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतब...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   गत ८ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका नल प्रसाद उपाध्याय, मोहन...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा श्रीमतीको बन्चरो प्रहार गरी हत्या 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुपाल्चोकमा श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका १ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको...}

पुरा पढ्नुहोस्

प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   चितवन भरतपुर महा नगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।    उनले पलखब...}

पुरा पढ्नुहोस्

उपत्यकामा निषेधाज्ञा केही खुकुलो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो पारिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निषेधाज्ञामा अब बिहान १० बजेसम्म पसल खेल्न पाईनेछ ।    यसअघि बिहान ९ बजेसम्ममात्रै पसल खोल्न पाईंन्थ्यो ।&nb...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्