Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

दार्चुला घटना : छानबिन टोलीसहित प्रदेश डीआईजी घटनास्थलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर एक नेपाली बेपत्ता भएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी पुरुषोत्तम कँडेल छानबिन टोलीसहित घटनास्थलमा खटिएका छन् ।    डीआईजी कँडेल तथा गृह मन्त्रालयको छानबिन टोली महाकालीमा बेपत्ता भएका दार्चुलाको ब्यास गाउँप...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : १० दिन बित्दा पनि पत्ता लागेन दोषी, के भन्छ प्रहरी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुगेको छ । २१ माघमा विद्यालय गएकी उनको त्यसको भोलिपल्ट विभत्स अवस्थामा स्थानीय जंगलमा शव फेला परेको थियो ।    भागरथीको शव परीक्षणपछि बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । तर, घटनाक...}

पुरा पढ्नुहोस्

पर्सामा ५० हजार ‘सुपारी’ दिएर रिक्सा चालकको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।        जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}

पुरा पढ्नुहोस्

फागुन १ देखि सेनाको भर्ना कार्यक्रम फेरि सञ्चालन हुने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित गरिएको नेपाली सेनाको भर्ना कार्यक्रम फागुन १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ ।     नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुमा ०७८/७९ को वार्षिक कार्यतालिका अनुसार भर्ना छनोट परीक्षा कार्यक्रमहरु माघ ११ गते अनिश्चित कालको लागि स्थगित भएको थियो...}

पुरा पढ्नुहोस्

नेपाली सेना आजदेखि कमाण्ड संरचनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो ।    सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा पहिलो पटक दुई तारे जर्नेल महिला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् ।    बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् ।    उनलाई सैन्य भर...}

पुरा पढ्नुहोस्

एसपीको कमाण्डमा ४५० जनाले माओवादी महाधिवेशनलाई सुरक्षा दिने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।   यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्र...}

पुरा पढ्नुहोस्

सेनाको स्टाफ कलेजमा तालिमरत अधिकृतहरूले घुमे प्रहरी प्रधान कार्यालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सिरियल संख्या २७ का ६९ जना अधिकृतहरूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।  उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र सङ्ग्राहलय...}

पुरा पढ्नुहोस्

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि महोत्तरीमा निर्घात कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।  महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।    उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसा...}

पुरा पढ्नुहोस्

नुवाकोटमा डेन्टल सर्जन पाण्डे मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नुवाकोटको सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत डेन्टल सर्जन डा. शशांक पाण्डे मृत फेला परेका छन् ।    नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे आज बिहान सडकभन्दा अलि तल मृत अवस्थामा फेला परेको नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाहले पर्दाफासलाई जानकारी दिए ।   उनका अनुसार शवको पोस...}

पुरा पढ्नुहोस्