Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

काभ्रेमा कुटपिट गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेमा आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–७ जोरपिप्लेका ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।    राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गरेको प्रहरीले जन...}

पुरा पढ्नुहोस्

एपीएफ टोलीद्वारा श्रोत नखुलेको एघार लाख पचास हजार रुपैयाँसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट बैशाख १९ गते एपीएफ टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन्...}

पुरा पढ्नुहोस्

सेनाका तीन लेफ्टिनेन्ट कर्णेलसहित १९ जना अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो ।    प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ ।    यस्तै, सेनानीहरु लोकबहा...}

पुरा पढ्नुहोस्

घरबाट भागेका बैतडीका देवर–भाउजूको शंकास्पद मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।    जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बस...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६७ जना असईको सईमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो ।    क...}

पुरा पढ्नुहोस्

११ महिनामा बाघको आक्रमणबाट १५ को मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।    चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ शुक्रबार नियन्त्रणमा लिएको हो ।   उक्त बाघले शुक्रबार बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्ष...}

पुरा पढ्नुहोस्

रक्सी चोर्ने प्रहरीविरुद्ध एसपी आफैले थाले अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरीलाई रक्सी चोरेको आरोपमा निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय छन् ।   जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हीराबहादुर पाण्डेले ती प्रहरी अधिकारीलाई...}

पुरा पढ्नुहोस्

जग्गा देखाउन भन्दै लगेर लुटपाटपछि हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले लुटपाटपछि हत्याको एउटा घटनाका मुख्य  योजनाकारलाई पक्राउ गरेको छ ।  महाशाखाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रेको धुलीखेलस्थित मयुरपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।    सोना...}

पुरा पढ्नुहोस्

यी इकाइबाट प्रहरी गायब, हाजिर हुन मुख्यालयको ताकेता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले विभिन्न इकाइमा गयल भएका प्रहरी अधिकारीलाई हाजिर हुन सूचना जारी गरेको छ । सम्पर्कमा नआई गायब भएको भन्दै सूचना जारी भएको मितिले ७ दिनभित्र हाजिर हुन प्रहरी मुख्यालयले सूचना जारी गरेको हो ।   हाजिर हुन नआउनेमा प्रहरी हवल्दारदेखि जवानसम्म छन् । बाँके घर भई रुकुम पश्चि...}

पुरा पढ्नुहोस्

कपिलवस्तुबाट श्रोत नखुलेकाे ३६ लाख सहित १ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् ।     उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}

पुरा पढ्नुहोस्