Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।   दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजा...}

पुरा पढ्नुहोस्

सुर्खेतमा माओवादीकी उम्मेदवारको सवारीमा आगजनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो ।   माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}

पुरा पढ्नुहोस्

ओली पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेका छन् : माधवकुमार नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।   अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउका हुन् । अ...}

पुरा पढ्नुहोस्

मन्त्रालयसहित विभिन्न कार्यालयका ७३२ राष्ट्र सेवकलाई कारबाही सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ ।   केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ ।...}

पुरा पढ्नुहोस्

सरुवा भएको १ महिनासम्म पनि कार्यक्षेत्रमा गएनन् सशस्त्र प्रहरीका एसपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीका एक एसपी आफ्नो कार्यक्षेत्रमा १ महिनादेखि हाजिर नै नरहेको खुलेको छ । ३८ नम्बर रिजर्भ गण झापामा सरुवा भएका एसपी समिक कुमार महर्जन हालसम्म कमान्ड सम्हाल्न गएका छैनन् ।   सशस्त्र प्रहरी मुख्यालयले गत २५ पुसमा महर्जनसहित एसपीहरुको सरुवा गरेको थियो । यसअघि एसपी महर्जन स्टाफ कले...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...}

पुरा पढ्नुहोस्

‘राजस्व व्यवस्थापन’ सफ्टवयेरको सोर्स कोड चोरेर बेचबिखनको आरोपमा म्याट्रिक्स सफ्टेकका सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।       साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}

पुरा पढ्नुहोस्

सरकारी जग्गा हडपेको आरोपमा नेकपा नेता पुरीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो ।   मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...}

पुरा पढ्नुहोस्

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}

पुरा पढ्नुहोस्