Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

तनहुँमा सहिद लालध्वज मार्ग निर्माणमा भ्रष्टाचारगर्ने अध्यक्ष र पदाधिकारी बिरुद्ध मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।   आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी,...}

पुरा पढ्नुहोस्

प्रहरी जवानको परीक्षामा सहभागी डोटीका चार नक्कली परीक्षार्थी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थ...}

पुरा पढ्नुहोस्

यी खोप केन्द्रबाट आजदेखि लगाइँदैछ जोन्सन एण्ड जोन्सनको खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइँदै छ।  यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड ज...}

पुरा पढ्नुहोस्

महानगर र उपमहानगरमा गठबन्धनले टुङ्ग्यायो भागबन्डा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुको भागबन्डा टुंग्याएको छ ।    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भाग...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन् ।    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (१) बमोजिम अधिवेशन आह्वान र धारा...}

पुरा पढ्नुहोस्

अमेरिकीलाई युक्रेन छाड्न बाइडेनको निर्देशन, रुसले आक्रमण गरे बचाउन सेना नपठाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई रुसबाट बढ्दो सैन्य कारबाहीको खतरालाई मध्यनजर गर्दै तत्काल देश छाड्न आग्रह गरेका छन् ।   रुसले युक्रेनमा आक्रमण गरे अमेरिकीहरूलाई बचाउन सेना नपठाउने बाइडेनले बताए । उनले चेतावनी दिए कि यस क्षेत्रमा ‘स्थिति द्रुत रूप...}

पुरा पढ्नुहोस्

११ महिनामा ३५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ : परराष्ट्रमन्त्री खड्का

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् ।    बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्रमन्त्री...}

पुरा पढ्नुहोस्

कान्तिपुर र नागरिक कम्युनिटी अस्पतालमा नक्कली पीसीआरको धन्दा, सञ्चालक फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई पक्राउ गरेको छ । अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् ।   भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि कर्मचारी र बिचौलिया पक्राउ प...}

पुरा पढ्नुहोस्