
नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् । तथ्यांकअनुसार पुरुषको भन्दा महिलाक...}
पुरा पढ्नुहोस्हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}
पुरा पढ्नुहोस्सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्सरकारका ६ सचिवले आगामी वैशाख र जेठमा अनिवार्य अवकाश पाउने भएका छन् । यससँगै सोमबार गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएकाले रिक्त सचिव पद ७ पुग्ने भएको छ । राष्ट्रिय किताबखानाले गत भदौमा निकालेको सूचना अनुसार बाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}
पुरा पढ्नुहोस्कात्तिकको सुरुवाततिर भारतबाट नेपाल छिरेका ११ जना अफगान शरणार्थीलाई नेपालमै राख्ने वा निष्कासन गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । नेपालमा शरण लिएको १ महिना पुग्दा पनि उनीहरुको बारेमा सरकारले निर्णय लिन सकेको छैन । सरोकारवाला निकाय अध्यागमन विभाग अझै पनि यस विषयमा अनुसन्धानरत नै...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताएका छन् । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश...}
पुरा पढ्नुहोस्प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit