
सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारामा एक जना पक्राउ परेका छन् । निजगढ नगरपालिका-७ बस्ने बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हितलालले ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई निजगढ नगरपालिका-७ स्थित के...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ५७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा कुमार चुडाल र नहकुल सुवेदीले न्यायालयप्रति जनआस्थावृद्धि गर्ने तरिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालको संविधानअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार शुक्रबार डा चुड...}
पुरा पढ्नुहोस्सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो । आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २३ कात्तिकदेखि २६ कात्तिकसम्म तीनदिन लामो भारत भ्रमण गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय मार्फत भएको भारत भ्रमण सिफारिस स्वीकृत गरेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका सेनाध्यक्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।&n...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् । बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् । ...}
पुरा पढ्नुहोस्आफूलाई विभिन्न सञ्चारमाध्यमहरुको उपयोग गर्दै चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेको दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ३० वैशाखमा नयाँ बानेश्वरको संसद भवनअगाडि भएको बम विस्फोटको घटना अनुसन्धानकाक्रममा उनीहरुलाई बन्दोबस्तीको सामानसहित पक्राउ गरेको हो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit