
दाङको घोराही कारागारबाट कैदी नाइके यमराज परियार फरार भएको एक साता बिते पनि हालसम्म फेला पर्न सकेका छैनन् । पूर्वयोजनाअनुसार प्रहरीको नै मिलेमतोमा परियार यही ८ पुसमा फरार भएका थिए । परियार फेला नपरे पनि मिलेमतो रहेको आशंका गरिएका कारागारका जेलर युवराज परियार भने हाजिर जमानीमा रिहा...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्ष...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको क...}
पुरा पढ्नुहोस्काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् । उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपु...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको छ । सिंहलाई उनकै भाइ ३१ बर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पर्दाफासलाई जानकारी दिए । उनक...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन गरेको छ । नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले २९ जेठमा विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । कांग्रेसका कुमार खड्काले समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारीले...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगललब...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको तीनकेजी लागूऔषध कोकिन सहित एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकसाताभन्दा लामो विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा अफ्रिकी नागरिक सिर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit