
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् । नेपालको...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका शीर्ष नेताहरुले देशभरका विभिन्न १० चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । कांग्रेसले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । ब...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो । नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर दफा ५८ सम्बन्धी सिलसिलामा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । राष्ट्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन् । शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकार...}
पुरा पढ्नुहोस्नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आज निर्वाचन समितिले सो कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्नु पर्नेछ । केही समय अगाडी निर्वाचन समितिले १७४२ जना मत...}
पुरा पढ्नुहोस्पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् । ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) आफ्नो पार्टी नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने अध्यक्ष महन्थ ठाकुरले जनाएका छन् । ठाकुरले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिय...}
पुरा पढ्नुहोस्दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit