Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।   त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...}

पुरा पढ्नुहोस्

देउवालाई मत दिने नेता पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।   एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।    ‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु ए...}

पुरा पढ्नुहोस्

वैशाखभरि विद्यालयदेखि फिल्म हलसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।    मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना,...}

पुरा पढ्नुहोस्

यी हुन् सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो ।    }

पुरा पढ्नुहोस्

उपत्यकामा एकसाता लम्बियो निषेधाज्ञा, जोरबिजोर प्रणाली , बार अनुसार पसलहरु ११ देखि ४ बजेसम्म खुल्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।    यससँगै उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिद...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई अनुमति दिएको हो ।    उक्त खोप चीनको सरकारी कम्पनी सिनोफार्म अन्तर्ग बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोड...}

पुरा पढ्नुहोस्

अख्तियार र लोकसेवामा यी व्यक्ति भए सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।   बालु...}

पुरा पढ्नुहोस्

एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगले पुनः एकता : उपप्रधानमन्त्री पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।    ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु,’ उनले भने । प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मे...}

पुरा पढ्नुहोस्

सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।   लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका...}

पुरा पढ्नुहोस्

संक्रमण बढेपछि जनगणनाको पहिलो चरण स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि जनगणनाको पहिलो चरण सुरु गर्ने तालिका थियो ।    तर, कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगि...}

पुरा पढ्नुहोस्