Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्

सिन्धुली कारागारबाट यसरी हुन्थ्यो लागूऔषध कारोबार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सिन्धुलीको कारागार भित्रबाट काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको तथ्य पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको लागुऔषध नियन्त्रण ब्यूरोले जनको हो ।    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठल...}

पुरा पढ्नुहोस्

अज्ञात समूहले चलाएको गोली लागेर एक घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।    बुधबार बेलुका करिब साढे ७ बजे औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्डमा चलेको गोलीबाट बर्दिवासका ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घ...}

पुरा पढ्नुहोस्

‘ओरियन्टल’को बाटोमा सिभिल सहकारी, इच्छाराजबाट कसरी उठ्ला निक्षेपकर्ताको रकम ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतको बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ ।    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार क...}

पुरा पढ्नुहोस्

सेनाको जंगीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डामा जंगी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।        उक्त केन्द्रबाट जंगी अड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमब...}

पुरा पढ्नुहोस्

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । &n...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका पाँच महासेनानी सहायक रथीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका पाँच जना महासेनानी सहायक रथीमा बढुवा भएका छन् । उनीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे ।    बढुवा हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, ४ नम्बर बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी कमाण्ड...}

पुरा पढ्नुहोस्

पार्टी कमजोर भएको दाहालको स्वीकारोक्ति, उपत्यकाबाहिर अभियान चलाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य पार्टीसँग एकता गर्न खोज्दा आफ्नै पार्टीको धरातल कमजोर भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताएका हुन् ।   ‘योस...}

पुरा पढ्नुहोस्

डीएसपीलाई ढाँटेर घुसको सेटिङ गर्न हिँडेकी हवल्दार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो ।    वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्