
प्रहरीले कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानसेनापति शर्माले भिडियो कन्फरेन्स मार्फत सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् । त्यस अवसरमा शर्माले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएक...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशबाट २० मन्त्री जिम्मेवारीमुक्त भएका छन् । &n...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले आफ्ना शिक्षार्थीहरु प्रधानसेनापति प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सम्मान गरेको छ । कलेजबाट दिक्षित महारथी शर्मा र महानिरीक्षक थापा क्षेत्री आफ्नो संगठनको सर्वोच्च पदमा पुग्न सफल भएका अधिकृतहरुलाई स्टाफ कलेजको ह...}
पुरा पढ्नुहोस्संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो । व्यूरोबाट वन्यजन...}
पुरा पढ्नुहोस्नेपाली सेनाको २२ माघ २०७७ को सूचना अनुसार अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट ) को लिखित परिक्षाका ६५२ जना उत्तीण भएका छन् । सेनाले सिलसिलेवार संख्या ६२ का लागि जम्मा २०० जना अधिकृत भर्ना छनौटका लागि विज्ञापन गरेको थियो । लोकसेवा आयोगले २६–२९ कार्तिक, २०७...}
पुरा पढ्नुहोस्नेपालमा एचआईभी एड्स निको पार्ने औषधिका रूपमा बेचबिखन गर्न टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी संगठित रूपमा भइरहेको पाइएको छ। प्रहरीले टोक्यो जेको तस्करीमा संलग्न दुईजनालाई पक्राउ गरेपछि संगठित गिरोह संलग्न रहेको तथ्य खुलेको हो। उनीहरुका साथबाट आठवटा जीवीत टोक्यो जेको समेत बरा...}
पुरा पढ्नुहोस्पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ । सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit