Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

२०२५ सम्म बेलायती सेनाको संख्यामा कटौती गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ।   बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ।   उनले बेलायतलाई धेर...}

पुरा पढ्नुहोस्

बुटवल जन्ती हिँडेका दुई बालिकाको सडक दुर्घटनामा  मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिन...}

पुरा पढ्नुहोस्

बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् ।   १२ फागुनमा कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपा...}

पुरा पढ्नुहोस्

यूएन मिसनको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गरौं : एआईजी केसी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा) मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले स्वागत गरेका छन् । एआईजी केसीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्धार उपत्यका सिनामंगलमा एक समारोहब...}

पुरा पढ्नुहोस्

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}

पुरा पढ्नुहोस्

बलाध्यक्षसहित रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।    सरकारले ११ कात्तिकमा उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्...}

पुरा पढ्नुहोस्

प्रहरीका ६ एसपीको काज, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।    काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।&n...}

पुरा पढ्नुहोस्

महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट दम्पती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको बानेश्वरबाट एक महिलालाई बन्धक बनाएको आरोपमा श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले ४० वर्षीय श्रीमान र ३८ वर्षीया श्रीमतीलाई पक्राउ गरेको हो ।    उनीहरुमाथि ३८ वर्षीया महिलालाई बन्धक बनाएको आरोप छ । ती महिलाले आफूमाथि बलात्का...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्