
वाग्मती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाइहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आएकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग...}
पुरा पढ्नुहोस्घटना कैलालीको हो । अनुसन्धान अधिकारी समेतका आँखा रसाउने यो घटना समाजको त्यस्तो भित्रको वर्णनन् गर्छ–जसलाई कलियुग भन्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा २७ जेठमा एउटा सूचना आउछ । जिल्लाको लम्की चुहा नगरपालिका–२ बघनियामा एकजना १० वर्षीय बालिका मृत अवस्थामा फेल...}
पुरा पढ्नुहोस्धेरै देशहरुमा ‘सरोगेट सेक्स थेरापी’ विवादास्पद छ र व्यापक रुपमा यसको प्रयोग हुन सकेको छैन । यो एउटा यस्तो थेरोपी हो, जहाँ बिरामीका लागि एक यौनसाथी दिइन्छ । यद्यपि, इजरायलमा सरकारी खर्चमा नै गम्भीर घाइते सैनिकलाई यस प्रकारको सेवा उपलब्ध गराइन्छ । इजरायली सेक्स थेरापिस्ट...}
पुरा पढ्नुहोस्संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्कदैं छन् । उच्च सैनिक स्रोतका अनुसार घरबिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन् । उनको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा उपचार भएको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ । प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केही घन्टामै चार डीएसपीको काज सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज बिहान ९५ जना डीएसपीको सरुवा गरेको थियो । तर, दिउँसो आवश्यकताअनुसार खटाउनुपर्ने भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले सरुवामा नपरेका डीएसपीहरुको काज सरुवा गरेको...}
पुरा पढ्नुहोस्पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई उनले त...}
पुरा पढ्नुहोस्लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}
पुरा पढ्नुहोस्दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् । उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit