
सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुल्ला महिलातर्फको केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हालसम्म ७ सय मत गन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छन् । उनले ४ सय १८ मत ल्याएकी छन् । दोस्रो स्थानकी कांग्रेस सचेतक पुष्पा भूसालले ४ सय मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा सभापति एवं...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । उनले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारेका छन् । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाल...}
पुरा पढ्नुहोस्सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता भएको पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ । नेकपा (माओवादी केन्द्र) को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरील...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे । काठमा...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । उद्घाटन समारोहमा कांग्रेसका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit