
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ । बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}
पुरा पढ्नुहोस्औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रिमडेसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने जनाएको छ । सङ्क्रमण बढिरहेका अवस्थामा रिमडेसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइपछि उक्त सुचना जारी गरिएको हो । रिमडेसिभिरको एक मात्राका लागि करीब पा...}
पुरा पढ्नुहोस्सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको सङ्ख्यामा पनि वृद्धि भएको हो । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ । चाल...}
पुरा पढ्नुहोस्विगतका वर्षहरुमा जस्तै यसपाली पनि महाशिवरात्रीको अवसरमा सावित्री कञ्चनजंगा अगरबत्तीले पशुपति मन्दिर परिसरमा शुद्ध पिउने पानी तथा मास्क वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्र...}
पुरा पढ्नुहोस्चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}
पुरा पढ्नुहोस्आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीहरुले...}
पुरा पढ्नुहोस्मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौ अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको त्यस्तै उभिएको छ । घर वरिपरिमा ठूला रुख र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आ...}
पुरा पढ्नुहोस्एक सुचना जारी गर्दै कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने घोषणा गरेको हो । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । साल्ट ट्रेडिङले...}
पुरा पढ्नुहोस्शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक मह...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit