Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

दैनिक हराउँछन् २० महिला, बालबालिकाको संख्या झनै भयावह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् ।    त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।    दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको ग...}

पुरा पढ्नुहोस्

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}

पुरा पढ्नुहोस्

बेपत्ता आमा र छोरीको शव कर्णाली नदीमा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ ।   मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु, ६ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाराको कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।   झै–झगडा तथा कुटपिट हुँदा ७ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्...}

पुरा पढ्नुहोस्

मोतिपुरमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय सुरक्षा समितिले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको बैठकको उक्त निष्कर्ष निकालेको हो ।    समितिले सर्वसाधारणलाई जग्गा पाइन्छ भनी प्रलोभनमा पारी विभिन्न स...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

सुनसरी प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।  लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो ।   भारतबाट चोरी पैठार...}

पुरा पढ्नुहोस्

नेपाल आइपुगे अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे ।    नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}

पुरा पढ्नुहोस्

विष्णु पौडेलमाथिको घटनापछि रुपन्देही र पर्साका सिडियो साटफेर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही र पर्साका प्रमुख जिल्ला अधिकारी(सिडियो) साटफेर भएका छन् ।   रुपेन्देहीका सिडियो पिताम्बर घिमिरेलाई गृह मन्त्रालयले काठमाडौं तानेको २४ घण्टामै पर्सा पठाएको हो । पर्साका सिडियो आस्मान गुरुङलाई रुपन्देही पठाइएको छ ।    गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्य...}

पुरा पढ्नुहोस्