Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

मधेस प्रदेशसभाको बैठक आज, प्रदेश प्रहरी ऐनको संकल्प प्रस्ताव के होला ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।    गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरि...}

पुरा पढ्नुहोस्

बतासलाई मानुङकोटमा लगानी गर्न दिने कुनै निर्णय भएको छैन : नगरप्रमुख न्यौपाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ ।      नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिएका छन् । नगरपालिकाले निजी साझेदारी...}

पुरा पढ्नुहोस्

उपत्यकाको फोहोर राति मात्रै विसर्जन गर्न महानगर र वडाध्यक्षबीच १८ बुँदे सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौं महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो ।   सहमतिअनुसार रातिको समयमा मात...}

पुरा पढ्नुहोस्

प्रवासी नेपालीलाई मताधिकार दिन अखिल भारत नेपाली एकता मञ्चको जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अखिल भारत नेपाली एकता मञ्चले प्रवासी नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ । भारत मध्यप्रदेशको भोपालमा मञ्चका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्ने जनाइएको हो ।    कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवा...}

पुरा पढ्नुहोस्

जुम्लामा हिउँमा ५५ जना फसे, सेनाको हेलिकोप्टरमा उद्धार गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।    मुख्यमन्त्री शाहीले...}

पुरा पढ्नुहोस्

भूमिहीनको समस्या दुई वर्षभित्र समाधान गरिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

कैलालीको पद्मा अस्पतालमा तनाव, आक्रोशित समूह र प्रहरीबीच झडप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।   अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी...}

पुरा पढ्नुहोस्

चौदण्डी र उदयपुर गढी संरक्षणका लागि सेनाको पदयात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढी संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदयात्रा सम्पन्न गरिएको हो ।...}

पुरा पढ्नुहोस्

ललितपुरको बालकुमारी मन्दिरको ३ सय वर्ष पुरानो मूर्ति चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो ।    उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...}

पुरा पढ्नुहोस्