Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

प्रहरीमा बलात्कारको झूठो उजुरी, अरुलाई फसाउन खोज्दा आफै थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् ।   ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}

पुरा पढ्नुहोस्

विदेशी विनिमयका लागि सेनालाई राष्ट्र बैंकको विशेष सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ ।    एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीलाई एसएसबीको १२ हजार डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको सशस्त्र प्रहरीलाई १२ हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पाँचौं नेपाल भारत समन्वयात्मक बैठकमा उक्त सहयोगका लागि सहमति भएको थियो ।    एसएसबीका महानिर्देशक कुमार राजेशचन्द्राले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कोभि...}

पुरा पढ्नुहोस्

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारी राजकुमारी आश्मा विन्त थानी अल(थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।   कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरीएकोमा खुशि व्यक्त गरेको छ ।    रा...}

पुरा पढ्नुहोस्

कारबाही फिर्ता नभए अर्को पार्टी गठन गर्ने नेपाल पक्षको निष्कर्ष

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको नेपाल पक्षले पार्टीले नेताहरुमाथि गरेको कारबाही फिर्ता नलिए अर्को पार्टी गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । उक्त पक्षले बिहीबार र शुक्रबार गरेको केन्द्रीय कमिटीको भर्चुअल बैठकपछि यस्तो निष्कर्ष निकालिएको हो ।    बैठकपछि नेपाल पक्षले बैठकले पारित गरेको १० बुँदे प्रस्ता...}

पुरा पढ्नुहोस्

सरकारका प्रवक्तामा थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

यी केन्द्रबाट आजदेखि चिनियाँ खोपको दोस्रो डोज लगाइँदैछ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आज (आइतबार)देखि लगाइँदै छ ।   खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो । खोप बिहान १...}

पुरा पढ्नुहोस्

यी हुन् मन्त्रिपरिषदका आठ निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिदाबारे जानकारी दिएका हुन् ।   उनका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक...}

पुरा पढ्नुहोस्

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको ट्र्याकको आज गति परीक्षण गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।   उनका अनुसार रेल्वे लिकको ‘स्पिड’...}

पुरा पढ्नुहोस्

भारतीय प्रहरीसँगको मुठभेडमा ६ माओवादी मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको छत्तीसगढ़ र तेलंगानाको सीमामा दुवै राज्यको संयुक्त अभियानमा ६ माओवादी मारिएका छन् । बीबीसी हिन्दीका अनुसार पुलिसले उक्त इलाकामा अहिले पनि अभियान जारी राखेको जनाएको छ ।    पुलिसले मृतकहरूको संख्या अझै बढ्न सक्ने बताएको छ । यद्यपि, मारिएका व्यक्ति माओवादी हुन् कि होइनन् भन्ने स्...}

पुरा पढ्नुहोस्