Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

८ लाख घूस फालेर भागेका गाउँपालिका अध्यक्षलाई फूलमालाले स्वागत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्ने भएपछि घूसबापतको ८ लाख रुपैयाँ बाटैमा फालेर फरार भएका गाउँपालिका अध्यक्ष फर्किएका छन् । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि घर फर्केका हुन् ।    एमालेबाट निर्वाचित राउतलाई फूलमाला लगाएर नेकपा एमालेका नेता त...}

पुरा पढ्नुहोस्

२६ करोडको पीच, जुन एक महिना मै धुजाधुजा भयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ ।   आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार १२.५ किलोमिटर लम्बाइको यो सडकको तीन किलोमिटर खण्डको पिच भत्किएको छ । निर्माण कम्पनीले हतार...}

पुरा पढ्नुहोस्

देशले एमालेबाट साहसिक निर्णयको अपेक्षा राखेको छ : कमल थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले २ कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन् ।   आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले २ कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरह...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय माफिया छोटा राजन जिउदैं रहेको एम्स अस्पतालको दाबी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड संक्रमणबाट मृत्यु भएको भनेर भारतीय सञ्चारमाध्यममा आएका समाचारको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्ज (एम्स) ले खण्डन गरेको छ ।    भारतीय सञ्चार माध्यम एशियन न्युज इन्टरनेशन (एएनआई) ले शुक्रबार ४ बजेर ४७ मिनेटमा आफ्नो ट्वीटरबाट अन्तर्राष्ट्रिय माफिया छोटा राजन जिउदैं...}

पुरा पढ्नुहोस्

आमनागरिकलाई कोरोना खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौं : उपप्रधान तथा अर्थमन्त्री पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आमनागरिकलाई कोभिड-१९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।  अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने ब...}

पुरा पढ्नुहोस्

नेपालमा सबैलाई लगाईएको अस्ट्राजेनिका खोप अस्ट्रेलियाले ६० वर्षभन्दा माथिकालाई मात्र लगाउने, कारण यस्तो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो ।   गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकार...}

पुरा पढ्नुहोस्

खल्ती र फोनपेबीच सहकार्य गर्ने सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।       सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, एमसीसीबारे के भयो सहमति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।      प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयो...}

पुरा पढ्नुहोस्

कोरोनाले थलिएको औद्योगिक क्षेत्रमा सुधार, ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ ।     बैंकले गरेको अध्ययनअनुसार पछिल्लो समय उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको हो ।     राष्ट्र बैंक...}

पुरा पढ्नुहोस्