
देशभरका अस्पतालहरूमा बिहीबारसम्म करिब १२ सय पहिचान हुन नसकेका शव रहेकाे छ । गृह मन्त्रालयले बिहीबार संसदकाे राज्य व्यवस्था समितिमा यसकाे जानकारी गराएकाे हाे । समितिमा बेवारिसे शवकाे व्यवस्थापनका बिषयमा भएकाे छलफलमा गृहसचिव महेश्वर न्याैपानेले यसकाे जानकारी गराएका हुन् । उनले शव व्...}
पुरा पढ्नुहोस्नेपाली सेनाका पाँच जना महासेनानीलाई सहायक रथीमा बढुवाका लागि सिफारिस गरिएको छ । सिफारिसम्बन्धी ७ दिने सूचना प्रकाशित गर्दै सेनाले बढुवा सिफारिसबारे जानकारी दिएको हो । बढुवा सिफारिस हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, नं. ४ बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी...}
पुरा पढ्नुहोस्नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्अवैध रकम ओसारपसारको आरोपमा सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर प्रकाश पौड्याल पक्राउ परेका छन् । उनलाई बिराटनगरबाट पक्राउ गरी आज राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको विमानस्थलका प्रहरी प्रमुख एसएसपी सुरेन्द्रराज मैनालीले पर्दाफासलाई जानकारी दिए । ‘पौड्यालको पनि सं...}
पुरा पढ्नुहोस्वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय प्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माद्वारा आज चितवन जिल्लामा तैनाथ कालीबहादुर गणको निरीक्षण गरेका छन् । उक्त भ्रमण कार्यक्रममा उनले काली बहादुर गणको वस्तुस्थिति प्रतिवेदनका बारेमा जानकारी लिएका थिए । साथै उनले फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा पनि बुझेको सैनिक जनसम्प...}
पुरा पढ्नुहोस्प्रहरीले फूलचोकीमा हिँउ खेल्न गएका दुई युवालाई आइतबार राती जंगलबाट सकुशल उद्दार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुको उद्दार गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार सिन्धुली घरभई कलंकी बस्ने २१ वर्षका प्रशान्त थापा र दोलखा घरभई कलंकी बस्ने १९ वर्षका सुरेश केसी...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit