
गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात...}
पुरा पढ्नुहोस्नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायतको &lsquo...}
पुरा पढ्नुहोस्दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, ब...}
पुरा पढ्नुहोस्चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हित लगायत पक्षमा विचार गरेर मात्र लागू गर्नेपर्नेमा विज्ञहरुले जोड दिएका छन् । न्युज सोसाइटी नेपालले आज आयोजना गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}
पुरा पढ्नुहोस्कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}
पुरा पढ्नुहोस्अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । शुक्रबार आयोजित अनेरास्ववियु क्याम्पस कमिटी भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । केही समय अगाडिदेखि नै नेतृत्व लिने विषयमा विवाद हु्ँदै आएको आर आर अखिलमा अधिकांश विद्यार्थीहरुले खड्कालाई अध्यक्ष...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit