
सशस्त्र प्रहरी बल (एपीएफ)ले चीन र भारतसँग जोडिएका सीमा क्षेत्रमा प्रतिआतंकवादसम्बन्धी संयन्त्र खटाउने भएको छ । त्यसका लागि सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माणमा एपीएफ जुटेको छ । एपीएफका अनुसार उक्त सेलले विशेषगरी आतंकवादी चलखेल रोकथाम र नियन्त्रण गर...}
पुरा पढ्नुहोस्विदेशी लगानी भएका कम्पनी वा उद्योगले सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्चका लागि विदेशबाट रकम ल्याउँदा राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । मंगलबार राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विनियमावलीको दोस्रो प...}
पुरा पढ्नुहोस्निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रबारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन ग...}
पुरा पढ्नुहोस्ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्न...}
पुरा पढ्नुहोस्अफ्रिकी राष्ट्र कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले ठूलो संख्यामा विस्थापित द्वन्द्वपीडितहरुका लागि छोटो अवधिमा सुरक्षित आवास बनाएको छ । सेनाको इन्जिनियर गुल्मले गत जेठ १९ देखि इन्टरनेशनल अर्गनाइजेशन अफ माइग्रेसन (आईओएम)को अनुरोधमा सात हेक्टर जमिनमा बाटो निर्मा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट बैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । उनले न...}
पुरा पढ्नुहोस्पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}
पुरा पढ्नुहोस्प्रहरीले ऋणीहरुसँग मिलमतो गरि बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुगाएको आरोपमा महालक्ष्मी विकास बैंकका तीनजना शाखा प्रवन्धक सहित तीन ऋणीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी...}
पुरा पढ्नुहोस्सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो । प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit