
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् । दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ । ओली...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो...}
पुरा पढ्नुहोस्नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि स...}
पुरा पढ्नुहोस्नेकपा एमालेले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । बैठक १६ असारमा बस्नेछ । ‘पछिल्ल...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश आजित भइसकेको बताए । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले एक केपी ओलीबाटै देश आजित भइसकेकाले ओलीको नयाँ नयाँ अवतार आवश्यक नभएको बताएका ह...}
पुरा पढ्नुहोस्२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो स्थानीय चुनावमा नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए। ०४९ देखि २०५४ सम्म स्थानीय जनप्रतिनिधि भएर उनले पीएल सिंहसँग काम गरे। उपमेयर हुँदा उनले सुरुवात गरेको एउटा काम अहिले नेपालसहित विश्वको सबै देशक...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}
पुरा पढ्नुहोस्संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुट्ने सम्भावना बढेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश रा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit