Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

यस्तो छ हाइटीमा राष्ट्रपतिको हत्या हुनुको कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले बुधबार हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरे । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीको गोलीबाट उनको मृत्यु भएको हो ।    प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेनिश भाषा बोल्ने बन्दुकधारी समूह मोइसेको सरक...}

पुरा पढ्नुहोस्

संसद बाहिरका दलसँग सहकार्यको पहलगर्दै विवेकशील साझा  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। पार्टीको राजनीतिक संवाद समितिले आयोजना गरेको संयुक्त बैठकमा १५ राजनीतिक दलहरु सहभागी थिए ।  १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने...}

पुरा पढ्नुहोस्

अध्यक्ष नेपाल नेकपा एसको चुनावी कमाण्डर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय कमिटी गठन गरिएको हो ।   कमिटीमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयो...}

पुरा पढ्नुहोस्

‘सिरियल किलर’ सकिलका मुख्य सहयोगी गुल्जार सिरहाबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

ठगीकी महारानी विद्या सरकार, जसकाे फन्दाबाट प्रहरी समेत जाेगिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् ।  उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् ।  राजन...}

पुरा पढ्नुहोस्

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।     उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}

पुरा पढ्नुहोस्

टाउकोको मूल्य ५० लाख डलर तोकिएका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोलम्बियाका कुख्यात लागूऔषध तस्कर तथा आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिबार सेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको छ ।    एन्टोनियोबारे जानकारी दिनेलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो भने अमेरिकाले उनको टाउकोको मूल्य...}

पुरा पढ्नुहोस्

ठूला जलाशयुक्त आयोजना अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ ।    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको...}

पुरा पढ्नुहोस्

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्