Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

सम्बन्धित समाचार

अज्ञात समूहले चलाएको गोली लागेर एक घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।    बुधबार बेलुका करिब साढे ७ बजे औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्डमा चलेको गोलीबाट बर्दिवासका ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घ...}

पुरा पढ्नुहोस्

शरणार्थी शिविरभित्रै रोहिंग्या शरणार्थी नेता मोहिब उल्लाहको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता मोहिब उल्लाहको हत्या भएको छ । बंगलादेशमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी उनको हत्या गरिएको हो ।   कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उ...}

पुरा पढ्नुहोस्

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ ।        बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।    सगरमाथाको आधार शि...}

पुरा पढ्नुहोस्

बागलुङमा होली प्रकरण : तीन जिल्लाबाट पक्राउ परे हत्याका आरोपीहरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}

पुरा पढ्नुहोस्

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।    बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।  ...}

पुरा पढ्नुहोस्

इँट्टाले टाउकोमा हानेर साथीको हत्या गर्ने भिमे सार्की ६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।    रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो ।    ९ चैत २०७१ मा काठमाडौं महा...}

पुरा पढ्नुहोस्

सरकारमाथि एमाले अध्यक्ष ओलीका यस्ता छन् गम्भीर आरोपहरु (प्रेस वक्तव्यसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रेस वक्तव्य जारी गर्दै गठबन्धनको सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको आरोप लगाएका छन् ।    ओलीले शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलकुको अर्थतन्त्त, बाह्य सम्बन्ध र शर शासन्त सुरक्ष...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना : दाइको सहयोगमा भाइले गरे हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।      प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}

पुरा पढ्नुहोस्

पोखरा महानगरको मेयरमा विजयी आचार्यका यस्ता छन् प्रतिबद्धता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।   आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पर...}

पुरा पढ्नुहोस्