
गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो । मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ...}
पुरा पढ्नुहोस्राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. २७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही प्रतिष्ठानमा आयोजित उक्त तालिमको समापन समारोहमा सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् । उपत्यकास्थित प्रहरी कार्यालयका प्...}
पुरा पढ्नुहोस्कृष्ण आचार्य गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो । दिदीले अफ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना जवान (सिपाही) हरुको हवल्दारमा बढुवा नियुक्ती भएको छ । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले उनीहरुको बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरुलाई उनीहरु कार्यरत रहेको इकाईमै दर्ज्यानी चिन्ह लगाईदिन समेत परिपत्र गरेको छ । &...}
पुरा पढ्नुहोस्मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । &nb...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शंकरलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २० वर्षदेखि गो...}
पुरा पढ्नुहोस्ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}
पुरा पढ्नुहोस्महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit