Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

बचतकर्ताको लाखौं रकम लिएर पिपुल्स सहकारीका सञ्चालक सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।        ‘भोलिको दुःखको साथी हुने आश...}

पुरा पढ्नुहोस्

समकक्षी राजेन्द्र क्षत्रीको सम्झनामा जनरल विपिन रावत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

करिब ५ वर्षअघि नेपाली सेनाको प्रधानसेनापति थिए, राजेन्द्र क्षत्री । त्यतिबेला भारतका स्थल सेना प्रमुख थिए, विपिन रावत । नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापति सम्मान दिने चलनअनुसार रावतले १६ चैत २०७३ मा नेपालमा उक्त सम्मान ग्रहण गरेका थिए ।    हाल भारतको चि...}

पुरा पढ्नुहोस्

घुस लिएको आरोपमा चितवनमा तीन प्रहरी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा मंगलबार राति तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई चितवनको पुलचोकबाट पक्राउ गरेको हो ।      कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जि...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

बौद्धमा अनलाइन बिंगो खेलिरहेका १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    उक्त खाजा घरम...}

पुरा पढ्नुहोस्

यूएन मिसनमा खटिएका बाबु-छाेरा एकैपटक यूएन पदकबाट सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् ।    नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो ।  दीपकले आफ्नो फ...}

पुरा पढ्नुहोस्

वरिष्ठ हवल्दारमा बढुवा सिफारिसको अन्तिम सूची प्रकाशित  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची सोमबार प्रकाशित गरेको छ ।   यो सूचीमा १५४ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।    बढुवा समितिले आइतबार चौथ...}

पुरा पढ्नुहोस्

नेपालको सीमा सुरक्षामा प्रश्न उठाउने भारतबाटै भित्रिँदै शरणार्थी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एक महिनाको अन्तरालमा नेपालमा दुई देशका शरणार्थीहरु भित्रिए, म्यानमारका रोहिंग्या र अफगान नागरिक । यी मुलुकका नागरिकहरु भारत हुँदै नेपालका विभिन्न सीमाबाट प्रवेश गरेका हुन् ।    छिमेकी भारत त्यही राष्ट्र हो, जसले नेपालसँगको अन्तरदेशीय सीमा सुरक्षा जस्ता बैठकहरुमा नेपालको सीमा सुरक्षाक...}

पुरा पढ्नुहोस्

बाजुरामा हत्या गरी भारतमा घरजम, १६ वर्षपछि पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीका २४ वर्षीय प्रभु गिरीको हत्यामा संलग्न मुख्य योजनाकार १६ वर्षपछि पक्राउ परेका छन् ।   घटनाको १६ वर्षपछि भरत गिरीलाई भारतबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बा...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली लागेर एक महिनाअघि मृत्यु भएका घिमिरेको अन्त्येष्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ ।   परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो ।    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}

पुरा पढ्नुहोस्