Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}

पुरा पढ्नुहोस्

कस्तुरीको बिना सहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}

पुरा पढ्नुहोस्

सरकारको कालो सूचीमा प्रहरीका ठेकेदारसहित १५ कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}

पुरा पढ्नुहोस्

अन्नपूर्ण हिमाल क्षेत्रमा केन्द्रित नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास हुने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाकाबीचमा विशेष सैन्य अभ्यास हुने भएको छ । नेपाल र अमेरिका सेनाका बीच संयुक्त सैन्य अभ्यास तालिम ‘टिक–नेल’ को  २२ औं श्रृंखला हुने भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिमाली क्षेत्रमा उद्दारको बि...}

पुरा पढ्नुहोस्

८ जिल्लाका सिडिओ फेरिए, गृहका ४ सहसचिव र ८ उपसचिवको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।    गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...}

पुरा पढ्नुहोस्

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।   गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित पाँच सयको १ लाख ८ हजार भारतीय रुपैयाँ तथा ६ लाख ५४ हजार बराबरको नेपाली रुपैयाँ लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा एक व्यक्...}

पुरा पढ्नुहोस्

उदयपुर प्रहरीका डीएसपी हेमन्त भण्डारी माघ महिनाको उत्कृष्ट अधिकृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय कटारी उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।  भण्डारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल पुरस्कृत गरे । विभागीय मूल्य–मान्यता, आद...}

पुरा पढ्नुहोस्

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिए...}

पुरा पढ्नुहोस्