
भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई कोठामा मृत अवस्थामा फेला परेका छन् । सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् । पोस्र्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न...}
पुरा पढ्नुहोस्आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष...}
पुरा पढ्नुहोस्२०७२ सालमै ग्रान्डी अस्पतालमा कार्यरत डा. विजयश्याम रञ्जितले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्र कीर्ते गरेको खुलेको थियो । प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्र प्रस्तुत गर्दै चि...}
पुरा पढ्नुहोस्प्रहरीले शुक्रबार मध्यराती आफ्नै संगठनका सहायक निरीक्षक (असई) र जवानलाई हातपात गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका दुबैले अत्याधिक मापसे सेवन गरेर डिउटीमा रहेका असई दौलतविक्रम जोशी र जवान सुजन नेपालीलाई कुटपिट गरेका हुन् । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले रौतहटबाट करिब २५ लाख रुपैयाँ बराबरका १४ थान राडो ब्राण्डका घडी सहित तस्करलाई पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिका–४ रामनगर स्थित सीमा इलाकाबाट ४ माघमा एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्रा...}
पुरा पढ्नुहोस्प्रहरीले सवारी दुर्घटना गराई फरार रहेका टिप्पर चालकलाई कीर्तिपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका १० घर भई हाल रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठि रहेका छन् । उनले दुर्घटना पश्चात् कीर्तिपुरको सुन्दरीघाटस्थित द...}
पुरा पढ्नुहोस्नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}
पुरा पढ्नुहोस्कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ । अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}
पुरा पढ्नुहोस्इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit