
१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खट...}
पुरा पढ्नुहोस्संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ ।&...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २८ औं ब्याचको कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिएका छन् । ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज आयोजित समारोहमा उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने शर्माले बताएका हुन् । उक्त बैठक बिहीबार र श...}
पुरा पढ्नुहोस्कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ । नगरपालिकाको एक लाख ३३ हजार जनसंख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए । ...}
पुरा पढ्नुहोस्मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् । मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय&nbs...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रहरी हिरासतमा रहेका उक्त पार्टीका केही नेता तत्काल छुट्ने भएका छन् । गृह मन्त्रालयले हिरासतमा रहेका केही नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा केही नेतालाई छाड्ने तयारी...}
पुरा पढ्नुहोस्काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit