
काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्ज कलेजका कोर्स को–अर्डिनेटर र एक शिक्षक नाबालिगमाथि यौन दुर्व्यहारको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ १० मा कलेजमा अध्ययनरत आफ्ना नाबालिका छोरीहरुलाई कलेजका कोर्डिनेटर ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय शिक्षक राजन...}
पुरा पढ्नुहोस्प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा कथित अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा मंगलबार राति तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई चितवनको पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जि...}
पुरा पढ्नुहोस्२०७२ सालमै ग्रान्डी अस्पतालमा कार्यरत डा. विजयश्याम रञ्जितले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्र कीर्ते गरेको खुलेको थियो । प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्र प्रस्तुत गर्दै चि...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्प्रहरीको साइबर ब्युरोले महिलालाई मेसेन्जरमार्फत अश्लील सामग्री पठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् । उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लील भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन त...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले आन्तरिक राजस्व विभागको स्टीकरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु...}
पुरा पढ्नुहोस्तत्कालीन भूमिगत सशस्त्र संगठन ज्वाला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले बाँके राप्तीसोनारी गाउँपालिका– ५ जुरपानी बस्ने सीताराम थारुलाई १ सातादेखि आफूहरु ज्वाला सिंह समूहको भन्दै फोन गरी २ लाख रुपैयाँ चन्दा माग्दै आएका...}
पुरा पढ्नुहोस्ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा स्थानीयले आक्रमण गरेका छन् । उनीहरुलाई प्रहरीले उद्धार गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा शुक्रबार राति ११ बजे उनीहरुमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २०७६ भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit