
सुत्केरी आमा र एक महिनाकी छोरीलाई चिसोबाट जोगाउन एकैपटक बिद्युतिय हिटर र कोइला बाल्दा दुबैको मृत्यु भएको छ । सँगै सुतेका बाबुको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक छ । उनकाे नेपाल मेडिकल कलेजकाे सघन कक्षमा उपचार भइरहेकाे छ । घटना, काठमाडौं का...}
पुरा पढ्नुहोस्स्थापनाको २ दशक पूरा गरेको सशस्त्र प्रहरी बल नेपालले अझै पूर्वाधारको समस्या झेलिरहेको महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । सशस्त्र प्रहरीले भवनलगायतका अत्यावश्यक पूर्वाधारको समस्या झेलिरहेको र यसले गुणस्तरीय कार्यसम्पादनमा पनि असर पुगिरहेको महालेखाले आफ्नो वार्षिक...}
पुरा पढ्नुहोस्अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}
पुरा पढ्नुहोस्महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ । अमेरिकाले नानगहार प्रान्तमा गरिएको कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गर...}
पुरा पढ्नुहोस्महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्नक्कली लालपूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार बुढाथोकीले साँखुस्थि...}
पुरा पढ्नुहोस्साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो । ९ चैत २०७१ मा काठमाडौं महा...}
पुरा पढ्नुहोस्पर्सामा निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया न...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चैत्रको पहिलो सातादेखि स्थानीय तहको निर्वाचनका लागि करिब एक्लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले बुधबार बजेटको टुंगो लगाएसँगै प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउन थालेको हो । यस सम्बन्धको पत्र बिहीबार वा शुक्रबारसम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit