Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

गृहमन्त्री खाणको ६ महिने उपलब्धी, २१ हजार प्रहरीको बढुवादेखि २२७ बीओपीसम्म

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् ।      मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}

पुरा पढ्नुहोस्

कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका थुनुवा फरार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरमा फरार एमएम कन्स्ट्रक्सनका गुरुङसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।    तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}

पुरा पढ्नुहोस्

मात्रिका आई सेन्टरमा बम राखेर फिरौती माग्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ ।  ...}

पुरा पढ्नुहोस्

किन गयो मुस्ताङमा हिमपहिरो ? सरकारसँग छैन अध्ययन र पूर्वतयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए ।    स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}

पुरा पढ्नुहोस्

सेनाद्वारा हतियार तथा अवैध जडीबुटी बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।    पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले सुरुवात गरे ‘प्रथम कमाण्ड समन्वयात्मक बैठक २०७८’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् ।    सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

बाँकेमा अवैध हतियारले सुरक्षा चुनौती बढ्दो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो ।    विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पन...}

पुरा पढ्नुहोस्

जर्नेलको अवकाश मिति सोध्ने कर्णेल सैनिक प्रहरीको थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूभन्दा माथिल्लो तहका पदाधिकारीको गलत कार्यको विरोध गरेकै भरमा नेपाली सेनाका एक महासेनानी (कर्णेल) लाई सैनिक हिरासतमा राखिएको छ । सैनिक अनुशासन र आचरणविपरीतको कसुर गरेको आरोप लगाई कर्णेल चन्द्रप्रकाश चापागाईंलाई हिरासतमा राखिएको हो ।   सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले शक्तिको...}

पुरा पढ्नुहोस्