Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

संसदको हिँउदे अधिवेशन पुस १८ मा बोलाउने तयारी 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्  ।   १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता अनुसार पुष १८ गते...}

पुरा पढ्नुहोस्

मेरियटमा दुई घण्टा ओली र नेपालबीच के के कुरा भयो?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लामो समयपछि बुधबार साँझ नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भयो ।   राजधानीको नागपोखरीस्थित उक्त होटलमा भेट हुनुअघि चार महिना यी नेताबीचको सम्बन्ध एकदमै तिक्कतापूर्ण रह्यो। सार्वजनिक कार्यक्रममै उनीहरुल...}

पुरा पढ्नुहोस्

पार्टी निर्णय नमान्ने चार प्रदेश सांसदकाे पद चैट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए ।    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}

पुरा पढ्नुहोस्

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता होः प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।    नेपाली कांग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल...}

पुरा पढ्नुहोस्

केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको चितवनमा आयोजित १०औं महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै उनी दोस्रो पटक पार्टी अध्यक्षमा विजयी भएका हुन् ।   पार्टीका वर्तमान अध्यक्ष समेत रहेका ओलीले  १ हजार ८ सय मत पाएका छन् । निर्वाचन आयोगका अन...}

पुरा पढ्नुहोस्

कर्तव्यपालनामा जोड दिन शिक्षकहरुलाई माधव नेपालको अर्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिएका छन् ।   प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज काठमाण्डौमा उद्घाटन गर्दै उनले शिक्षा र स्व...}

पुरा पढ्नुहोस्

कोभिड कोष र पार्टी कोषलाई ईश्वर पोखरेलले दिए साढे १० लाख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारूढ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको जनाएका छन् ।    यस्तै, राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै उनले उक्त अवधिमा पार्टी...}

पुरा पढ्नुहोस्

सहमति नहुने भएपछि भक्तपुर एमाले अध्यक्षमा देउजा र थापा भिड्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत  नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो ।      बन्द...}

पुरा पढ्नुहोस्

पङखा चलाएर आँधी ल्याउन सकिदैन्ः प्रधानमन्त्री ओली 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।    उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे ।  काठमा...}

पुरा पढ्नुहोस्

कांग्रेस प्रदेश २ अधिवेशनबाट ५ सदस्य निर्विरोध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।      जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}

पुरा पढ्नुहोस्