Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा फेला, पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

         धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।       ...}

पुरा पढ्नुहोस्

आजदेखि सांसदहरुको स्वाव संकलन गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ ।    यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो ।    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।   कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको के...}

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...}

पुरा पढ्नुहोस्

अध्यागमन सुधारमा गृहमन्त्री पौडेलको जोड, भने– अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् ।    सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकत...}

पुरा पढ्नुहोस्

४० वर्षअघि चोरिएको मूर्ति अमेरिकाबाट नेपाल फिर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झण्डै ४० वर्षअघि ललितपुरको पाटनस्थित मन्दिरबाट हराएको लक्ष्मी–नारायणको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा आयोजित समारोहमा उक्त मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो ।    अमेरिकी दूत...}

पुरा पढ्नुहोस्

म ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध नेता : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएको बताएका छन् । पुनर्निर्माण गरिएको सिंहदरबारका तीन वटा मोहडाको सोमबार उद्घाटन गर्ने क्रममा उनले आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको बताएका हुन् ।    प्रधानमन्त्री ओलीले...}

पुरा पढ्नुहोस्

ग्यास अभाव भएको हल्लामात्रै हो: आयल निगम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमले बजारमा ग्यास अभाव भएको भन्नेकुरा हल्लामात्रै भएको उल्लेख गरेको छ ।    बिहीबार देखि कोरोनाभाइरसको रोकथामका लागि सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा लकडाउन आह्वान गरेको छ ।     यहीबीच नेपाल एलपी ग्यास यद्योग संघले विज्ञप्ती जारी गर्द...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रमा प्रचण्ड निर्विरोध अध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।     ८ औं महाधिवेशनबाट चयन भएका २३६ सदस्यीय केन्द्रीय कमिटीको बैठक नेतृत्व चयनका लागि आज बसेको थियो । सोही बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बस...}

पुरा पढ्नुहोस्

अविश्वास प्रस्तावको बदलामा संसद विघटन !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ ।    भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...}

पुरा पढ्नुहोस्