
सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुल...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणम...}
पुरा पढ्नुहोस्झापाको विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै थापाको उपचार खर्च बीएन्डसीले व्यहोर्ने जनाएका हुन् । ‘नेपालमा गणतन्त्र स...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशमा नेकपाको दाहाल–नेपाल समूहले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिए । सोहीअनुसार श्रेष्ठले बुधबार दिउँसोका लागि बैठक बोलाए । तर बैठक बस्ने दिन बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको खबर आयो । सूचना ज...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गर्नु सरकारका लागि महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए । उनले लेखेका छन्, 'अहंकारक...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ । पार्टीको केन्द्रीय सदस्य रहेका पाठक संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}
पुरा पढ्नुहोस्काठमाण्डौको राष्ट्रिय सभागृहमा नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले बनाएको समाजवादीसंग आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकीकरण भएको हो । एकता घोषणा कार्यक्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit