Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सम्पन्न

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै सम्पन्न भएको छ ।    पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । &nbs...}

पुरा पढ्नुहोस्

समानान्तर गतिविधिमा लागेलाई टिकट दिने नेता नेपालको प्रतिबद्धता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् ।    सो अवसरमा नेता...}

पुरा पढ्नुहोस्

स्पष्टीकरण सोधिएका एमाले नेताहरुको के छ तयारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुले पार्टीलाई स्पष्टीकरण बुझाउने भएका छन् । उक्त समूहको स्थायी कमिटीको बैठक बसी स्पष्टीकरण बुझाउने निर्णय भएको हो ।    एमालेले पार्टीका वरिष्ठ नेता नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई तीन दिनभित्र स्पष...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई  चुस्त  पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा  एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।       नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।    सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।    क...}

पुरा पढ्नुहोस्

नेपाल बहुल राष्ट्रिय राज्य भएको उपप्रधानमन्त्री राजेन्द्र महतोको दाबी, सोही अनुसारको संविधान हुनुपर्ने माग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने दोहोराएका छन्  । उनले यही बिषयमा दिएको अभिब्यक्तिको चौतर्फी बिरोध भइरहेका बेला उनले यही बिषय दोहोराएका हुन् ।    शनिबार जसपाको पार...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् ।   मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।   पोखराका बास्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अ...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको दबाबपछि एमाले नेताहरु छलफलमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेको जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।       बन्दसत्रस्थल सौराहामा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपछि शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेलको सम्भावना देखिँदैन:कांग्रेस प्रवक्ता 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुुन् ।   ...}

पुरा पढ्नुहोस्