Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

पुस–माघसम्ममा सबैले खोप लगाइसक्ने गरी प्रयास गर्दै छौं : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको पुस–माघसम्ममा सबैले  खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका हुन् ।    उनले निरन्तर रुपमा भ्याक्सिन आइराखे...}

पुरा पढ्नुहोस्

पूर्वडिआईजी खरेलद्वारा नेपाल सुशासन पार्टी घोषणा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।   शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताएका छन् । उनले देशमा अहिले कुशा...}

पुरा पढ्नुहोस्

माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री खाणलाई खुमलटार बाेलाएर भेटे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।  आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ ।    भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र मधेशमा १ नम्बर पार्टी हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।    महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।   ‘...}

पुरा पढ्नुहोस्

बाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्री पदका लागि नेकपाका प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । हालका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४५ जना प्रदेशसभा सदस्यहरुले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् ।   पौडेलविरुद्ध अविश्वासको प्...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीलाई भीव रावलको काउन्टर : ‘जू’ मा थुन्ने अभिव्यक्ति तानाशाह बन्ने दुःस्वप्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि हुने बताएका छन् । रावलले ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने जनाएका छन् ।    ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघ...}

पुरा पढ्नुहोस्

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : शशाङ्क कोइराला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।   महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयो...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

शहरको रुप नलिइसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनुपर्छः गृहमन्त्री खाण 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले  शहरको रुप नलिइसकेका बस्तीहरुलाई पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।   मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले आधुनिक बस...}

पुरा पढ्नुहोस्

प्रदेश प्रमुख: सरकारले 'बिटुलाए' काे एउटा महत्वपूर्ण पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पूर्व सरकारकै सिको गर्दै मंगलबार प्रदेश प्रमुखलाई हटाइयो र आफू अनुकुलका व्यक्ति र स्थानमा नियुक्ति गरियो ।      मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा अ...}

पुरा पढ्नुहोस्