
रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ दशमलव ४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति समीक्षा अनुसार वार्षिक बजेट ७१ अर्ब १४ करोड २१ लाख मध्ये १ अर्ब ७७ लाख ४० हजार रुपैयाँ मात्र खर्च भएको हो । उक्त रकम त्रैमासिक...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् । जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानू...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार हेलिकोप्टरमा सवार उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको छ । जनरल रावत स्टाफ कोर्सका संकाय र विद्यार्थी अधिकारीहरूलाई सम्बोधन गर्न डिफेन्स सर्भिसेज स्टाफ कलेज, वे...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चा (राजमो) ले पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालीन र गम्भीर क्षति पुग...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन् । आज देशवासीको नाम सम्बोधन गर्ने क्रममा आफूले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक क्रियाकलापमा र सामाजिक क्रियाकलापमा पनि उल्लेख्य सुधार भएको बताएका छन् । उनले सरकारले...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit