
स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको छ । पक्राउ परेका अमित कुमार गुप्ताले ल्याएको रकमको स्रोत पत्ता लगाउन तथा आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागलाई जिम्मा लगाइएको हो ।...}
पुरा पढ्नुहोस्राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ । घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् । उपत्यकास्थित प्रहरी कार्यालयका प्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ । मंगलबार जंगी अड्&zw...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ । बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई विवाह गर्...}
पुरा पढ्नुहोस्कोठाको झ्यालढोका बन्द गरेर सुत्केरीलाई आगो बालेर सेकाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा डेरा गरी बस्ने २२ वर्षीया सुनीता तामाङको मृत्यु भएको हो । को...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल र अमेरिकी सेनाबीचको सहकार्यमा कास्कीको पोखरामा पहिलो चिकित्सा प्रतिकार्य तालिम सम्पन्न भएको छ । दुर्घटना वा विपद्को समयमा अत्यावश्यक सीपहरुको बारेमा तालिम दिइएको हो । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी मन्दीप श्रेष्ठका अनुसार उक्त तालिम ३ पुसदेखि ८ गतेसम्म सञ्चालन...}
पुरा पढ्नुहोस्बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट बुधबार राति मृत्यु भएको छ । घरायसी बादविवादको कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा पोषण गम्भीर घाइते भएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय कोहलप...}
पुरा पढ्नुहोस्काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो । उनीहरुकै तन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit